१९ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणबाट मूत्यु हुनेको संख्या २ हजार नाग्यो

प्रकाशित मिति :  19 February, 2020 1:20 pm


बेइजीङ, ७ फागुन ।

कोरोना भाइरसको कारण चीनमा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बुधबार बिहानसम्म २ हजार १२ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

भाइरसको कारण हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एकरएक जनाको मृत्यु भएको छ ।

कोरोनाबाट गम्भीर संक्रमित ८८ प्रतिशत व्यक्ती निको भएका छन् भने १२ प्रतिशतको मृत्यु भइसकेको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसबाट १६ हजार सात ३१ जना गम्भीर संक्रमणमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस !