५ जेष्ठ २०८१, शनिबार

आजको राशीफल

प्रकाशित मिति :  17 November, 2021 5:32 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७८ मङ्सिर १ गते बुधबार

इ.सं. ः १७ नोभेम्बर २०२१

सूर्योदय ः विहान ०६ः२७ बजे

सूर्यास्त ः बेलुका १७ः०९ बजे

तिथि ः त्रयोदशी १०ः१५ सम्म, तत्पश्चात् चतुर्दशी

पक्ष ः कार्तिक शुक्लपक्ष

नक्षत्र ः अश्विनी २३ः४१ सम्म, तत्पश्चात् भरणी

योग ः व्यतिपात २६ः२९ सम्म, तत्पश्चात् वरियान्

करण ः तैतिल १०ः२७ सम्म, तत्पश्चात् गर

चन्द्रराशी ः मेष

ऋतु ः हेमन्त

अयन ः दक्षिणायन

 

आजको राशीफल

मेष

तपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ ।

 

वृष

स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ ।

 

मिथुन

व्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ ।

 

कर्कट

दिन शुभ रहने छ । मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्ती सँग भेट हुन सक्छ । काममा सफलता र तारिफ मिल्ने छ ।

 

सिंह

रोकिएका कार्यहरु पुरा हुनेछन् । लामो यात्रा सफल हुनेछ । आजको दिन भाग्यले साथ दिने छ ।

 

कन्या

मनमा चिन्ता बढ्ने छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । आकस्मिक संकट आइपर्न सक्छ ।

 

तुला

पार्टनरसँग सुख प्राप्त मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक सफलता मिल्ने छ । द्रव्य प्राप्त हुने छ ।

 

वृश्चिक

शत्रुमाथि विजय प्राप्ति हुने छ । धन लाभ होला । मन प्रसन्न प्रसन्न हुनेछ ।

 

धनु

आँटेको काम रोकिने छ । शिक्षामा र प्रेममा सफलता मिल्ने छ । सन्तानबाट सुख मिल्ने छ ।

 

मकर

कार्यसिद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्ला । मान बढ्ने छ ।

 

कुम्भ

छोटो यात्रा होला । रोकिएका कामहरु पूर्ण हुने छन् । शत्रुमाथि विजय प्राप्त हुने छ ।

 

मीन

बोलीको प्रभाव बढ्ने छ । आफन्त र परिवारबाट सुख मिल्ने छ । खर्च बढ्ने छ ।



प्रतिक्रिया दिनुहोस !