२५ बैशाख २०८१, मंगलबार

संचार मन्त्रालय अर्थमन्त्री डा. खतिवडाको जिम्मेबारीमा

प्रकाशित मिति :  20 February, 2020 9:58 pm


sf7df8f}F, ;fpg !^ -/f;;_M eG;f/ Joj:yfkg uf]i7L –;Daf]wg cy{dGqL 8f o”j/fh vltj8f eG;f/ ljefuåf/f sf7df8f}Fdf laxLaf/ cfof]lht eG;f/ Joj:yfkg uf]i7LnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f

काठमाडौं, ८ फागुन ।

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । उनी सहरी विकास मन्त्री समेत थिए ।

राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा बास्कोटाले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अब अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने छन् ।

सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गले सम्हाल्ने गरी तोकेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !