१५ चैत्र २०८०, बिहिबार

कोरोना सङ्क्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

प्रकाशित मिति :  30 November, 2021 1:16 pm


file photo

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।

राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी ९एपीएफ० अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसेका थिए।

प्रधानन्यायाधीश राणलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !