५ जेष्ठ २०८१, शनिबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

प्रकाशित मिति :  23 February, 2020 5:36 pm


काठमाडौ,११ फागुन ।

सुनको मूल्य आइतबार पनि बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला ७ सय रुपैयाँले बढेर नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ।आज छापावाल सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी शुक्रबार प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मूल्य आइतबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यसै गरी चाँदी प्रतिताेला ९२०.२९ रुपैयामा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !