१५ चैत्र २०८०, बिहिबार

नेकपा एमाले जिल्ला कमिटी रोल्पाका सचिव रोकाको हृदयघातका कारण मृत्यु

प्रकाशित मिति :  6 January, 2022 7:06 am


रोल्पा । नेकपा एमाले जिल्ला संगठन कमिटी रोल्पाका सचीव निम प्रसाद रोकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका २ नुवागाउँका रोकाको बुधबार हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !