१५ चैत्र २०८०, बिहिबार

सरकारले घटायो कोरोना परीक्षणको शुल्क

प्रकाशित मिति :  19 January, 2022 5:08 pm


काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण पीसीआर शुल्क घटाएको छ। सरकारले अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँ कामय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अघि सरकारी अस्पतालमा पीसीआर परीक्षण शुल्क एक हजार र निजी प्रयोशालामा २ हजार रुपैयाँ रहेको थियो ।

सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले सरकारीमा आठ सय र निजी अस्पतालमा १५ सय सम्म बनाउन सकिने सुझाएको थियो।



प्रतिक्रिया दिनुहोस !