२१ बैशाख २०८१, शुक्रबार

शुक्रबारको राशिफल, कस्तो छ तपाईको आज ?

प्रकाशित मिति :  4 February, 2022 5:58 am


आजको पञ्चाङ्ग

वि. सं. : २०७८ माघ २१ गते शुक्रबार

इ.सं. : ४ फेब्रुअरी २०२२

सूर्योदयः विहान ०६ः५१ बजे

सूर्यास्तः बेलुका १७ः४५ बजे

तिथि : तृतीया ०७ः३५ सम्म, तत्पश्चात् चतुर्थी

पक्ष : माघ शुक्लपक्ष

नक्षत्र : पूर्वाभाद्रपदा १९ः१२ सम्म, तत्पश्चात् उत्तरभाद्रपदा

योग : शिव १९ः२३ सम्म, तत्पश्चात् सिद्ध

करण : वणिज १६ः२४ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशिः कुम्भ १३ः११ सम्म, तत्पश्चात् मीन

ऋतु : शिशिर

अयन : उत्तरायण

 

आजको राशिफल

मेष

मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।

बृष

वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

मिथुन

मिथुन राशि हुनेहरुको आजको दिन खराब रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोश जाँगर मरेर जानेछ । अनावश्यक झन्झन्ट आइलाग्नेछ ।

कर्कट

कर्कट राशि हुनेहरुको आजको दिन नराम्रो रहेकोछ । समयमा काम बन्नेछैन । पुरानै समस्याहरु आइलाग्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिनेछन् ।

सिंह

सिंह राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

तुला

तुला राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । बोलिकाका कारण समस्याहरु आइलाग्नेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । मनमा अनावश्यक शंका भइरहनेछ । व्यपार व्यवसाय सोचे अनुसार हुनेछैन ।

वृश्चिक

वृश्चिक राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

धनु

धनु राशि हुनेहरुको आजको दिन शुभ रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् ।

मकर

मकर राशि हुनेहरुको आजको दिन सामान्य रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् । अनावश्यक काममा खर्च हुने छ ।

कुम्भ

कुम्भ राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहनेछन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जानेछ । कृषिमा सफलता मिल्नेछ । कामहरु सजिलै बन्नेछन् ।

मीन

मीन राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेकोछ । कामहरु बन्नेछैनन् । मनमा आलस्यता पैदा हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । व्यापार व्यवसायमा समस्याहरु आइलाग्नेछन् । यात्रा गर्दा विचार पुर्याउनु होला ।

 



प्रतिक्रिया दिनुहोस !