२४ बैशाख २०८१, सोमबार

धानमा दाना नलागेर पीडित किसान क्षतिपूर्तिको माग गर्दै सडकमा (फाेटाे फिचर)

प्रकाशित मिति :  11 March, 2022 2:13 pm


धानमा दाना नलागेका पिडित किसान क्षतिपूर्तिको माग गर्दै किसानले प्रदर्शन गरेका छन् । सुक्रवार काठमाडाैंकाे माइतिघर मण्डलामा भेला भएका किसानले चिनियाँ धानकाे बीउ डीवाई २८ राेपेकाेमा दाना नलागेपछि पाउनुपर्ने क्षतिपूर्ति नपाएकाेमा गुनासाे गरेका छन् । विभिन्न प्लेकार्ड बाेकेका किसानहरूले कृषि मन्त्रीकाे राजिनामा लगायतका नारा लगाएका छन् ।

शब्द/तस्बिरः अनिल सापकाेटा

भिडियाेः



प्रतिक्रिया दिनुहोस !