१७ बैशाख २०८१, सोमबार

क्यानको ७३ औं जिल्ला शाखा डोल्पामा विस्तार

प्रकाशित मिति :  19 March, 2022 7:45 am


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले कर्णाली प्रदेश अन्तर्गत डोल्पामा जिल्ला शाखा विस्तार गरेको छ। क्यानले आप्mनो ७३ औं जिल्ला शाखा डोल्पामा विस्तार गरेको हो ।

सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत ब्यक्ति तथा व्यवसायीको जिल्ला भेला पश्चात् सम्पन्न साधारसभा तथा अधिवेशनले जिल्ला समितिले ७ सदस्यीय कार्यसमिति चयन गरेको हो।

क्यान डोल्पा शाखाको अध्यक्षमा सन्तोष गुरुङ रहेका छन् भने उपाध्यक्षमा मन प्रसाद थापा, सचिवमा डेविड पहाडी, कोषाध्यक्षमा श्री कृष्ण कार्की, सहसचिवमा पवित्रा कार्की र सदस्यहरुमा टेक बहादुर शाही र अरुण रोकाय रहेका छन्।



प्रतिक्रिया दिनुहोस !