११ मंसिर २०७९, आइतबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  15 March, 2020 11:41 am


काठमाडौ, २ चैत्र । 
साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केही समय अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ।  तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ।



प्रतिक्रिया दिनुहोस !