विहिबार तपाईको भाग्य कस्तो छ ?
आजको पञ्चाङ्ग
वि.सं. ः २०७८ चैत २४ गते विहिबार
इ.सं. ः ७ अप्रिल २०२२
सूर्योदयः विहान ०५ः५० बजे
सूर्यास्तः बेलुका १८ः२४ बजे
तिथिः षष्ठी १८ः५४ सम्म, तत्पश्चात्ं सप्तमी
पक्षः चैत्र शुक्लपक्ष
नक्षत्रः मृगशिरा २१ः२० सम्म, तत्पश्चात्ं आद्रा
योगः सौभाग्य ०९ः४५ सम्म, तत्पश्चात शोभन
करणः कौलव ०७ः३२ सम्म, तत्पश्चात् तैतिल
चन्द्रराशिः वृष ०८ः०२ सम्म, तत्पश्चात् मिथुन
ऋतुः बसन्त
अयनः उत्तरायण
आजको राशिफल
मेष
अनावश्यक काममा धन खर्च हुने छ । आफन्तबाट साथ सहयोग मिल्ला । बोलीको प्रभाव बढ्नेछ ।
वृष
मनमा नयाँ काम गर्ने सोच आउने छ । शरिरमा फुर्ति आउने छ ।
मिथुन
स्वास्थ्यमा समस्या आउला । तपाईको बोलीको कारण समस्या आउँछ । व्यर्थमा धन खर्च हुने छ ।
कर्कट
रोकिएका काम हुने छ । सन्तान पार्टनर साथिभाई बाट सहयोग मिल्ने छ । धन प्राप्त होला ।
सिंह
सामाजिक काममा ध्यान जानेछ । व्यवसाय बढ्ला । तपाईको दिन शुभ रहने छ ।
कन्या
मान सम्मान मिल्ने छ । धर्म कर्ममा मन जाने छ । पढाईमा रुचि बढ्ने छ ।
तुला
मनमा चिन्ता डर बढ्ने छ । आर्थिक संकट हुने छ । स्वास्थ्यमा समस्या होला ।
वृश्चिक
पार्टनरबाट सुख मिल्ने छ । छोटो यात्रा हुने छ । रोकिएका काम पुरा हुने छन् । व्यापार क्षेत्रमा विशेष रहने छ ।
धनु
विभिन्न समस्याहरु आइलाग्ने छन् । दुख गरे अनुसारको फल मिल्दैन । मनमा भय रहने छ ।
मकर
आँटेको काम रोकिन सक्छ । सन्तानबाट सुख मिल्ने छ । पढाईमा विशेष रुचि रहने छ ।
कुम्भ
मानसिक शान्ति मिल्ने छ । आमा आफन्तबाट साथ सहयोग मिल्नेछ । आजको दिन सुखद् रहने छ ।
मीन
छोटो यात्रा होला । रोकिएको ठाउँबाट पैसा आउन सक्छ । पराक्रम बढ्ने छ ।








