६ बैशाख २०८१, बिहिबार

तपाईको शुक्रबारको भाग्य कस्तो छ ?

प्रकाशित मिति :  1 July, 2022 5:46 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७९ असार १७ गते शुक्रबार

इ.सं. ः १ जुलाई २०२२

सूर्योदयः विहान ०५ः१३ बजे

सूर्यास्तः बेलुका १९ः०२ बजे

तिथिः द्वितीया ११ः०१ सम्म, तत्पश्चात् तृतीया

पक्षः आषाढ शुक्लपक्ष

नक्षत्रः तिष्य २६ः३० सम्म, तत्पश्चात् अश्लेषा

योगः व्याघात ११ः०० सम्म, तत्पश्चात् हर्षण

करणः कौलव १३ः२५ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशिः कर्कट

ऋतुः ग्रीष्म

अयनः उत्तरायण

आजको राशिफल
मेष

मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृष

वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् ।

मिथुन

मिथुन राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा अड्चन आइपर्नेछन् । बचत गरेको धन खर्च हुनेछ । आफन्तसँगको सम्बन्ध खटपट हुनेछ ।

कर्कट

कर्कट राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । भाग्यले साथ दिने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । बोलेको काम पुरा हुनेछन् ।

सिंह
सिंह राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । तपाईको अपमान हुनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । गोप्यरुपमा कार्य गर्न खोज्दा हामी हुनेछ । खर्च बढी हुने छ ।

कन्या
कन्या राशिहुने लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ

तुला
तुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । खुशीको कुरा सुन्नु हुनेछ । कृषिकार्यबाट सफलता मिल्नेछ ।

वृश्चिक
वृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । यात्रा गर्दा विभिन्न समस्या आइपर्नेछन् । भाग्यले साथ नदिँदा बन्न लागेका काम रोकिनेछन् । सम्बन्धमा खटपट हुने छ ।

धनु
धनु राशिको लागि आजको दिन नराम्रो छ । यात्रामा कष्ट हुनेछ । मनमा डर लागि रहनेछ । स्वास्थयमा समस्या आउनेछ । घाउचोटको सम्भावना रहनेछ । अफन्तसँग सम्बन्धमा असर पर्ने छ ।

मकर
मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । पार्टनरबाट सहयोग मिल्नेछ ।

कुम्भ
कुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाईमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढार्ईमा सफलतमा मिल्नेछ ।

मीन
मीन राशि हुनेहरुको लागि आजको दिन व्यवसायमा विभिन्न बाधा आइपर्नेछन् । सन्तानमा स्वास्थ्यको समस्यामा देखिने छ । काममा जाँगर लाग्ने छैन ।



प्रतिक्रिया दिनुहोस !