७ बैशाख २०८१, शुक्रबार

‘निसाना’ मा मधेशः जनकपुरमा भ्रष्टाचार विरूद्धकाे कार्टुन प्रदर्शनी हुने

प्रकाशित मिति :  11 August, 2022 10:51 am


काठमाडाैं । भ्रष्टाचार विरूद्धकाे कार्टुन प्रदर्शनीकाे श्रृंखला ‘निसाना’ मधेश प्रदेश जनपुरमा हुने भएकाे छ ।

कार्टुनिष्ट क्लव अफ नेपालकाे आयोजना तथा सेन्टर फर मिडिया रिसर्च नेपालको सहकार्यमा जनकपुरधानस्थित नेपाल बार एसोसिएशनको सभाकक्षमा शुक्रवार र शनिवार प्रदर्शनी हुने भएको हो ।

क्लवले यसअघि काठमाडौं र पोखरामा प्रदर्शनी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !