६ जेष्ठ २०८१, आइतबार

पाेखराकाे ल्याव परिक्षणमा एक जनामा काेभिड १९ पाेजेटिभ

प्रकाशित मिति :  3 April, 2020 2:45 pm


Microscopic view of Coronavirus, a pathogen that attacks the respiratory tract. Analysis and test, experimentation. Sars. 3d render

काठमाडाैं, २१ चैत ।

पाेखरामा हालै स्थापना गरिएकाे परिक्षणबाट एक जनामा काेराेना रहेकाे पाइएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रयाेगशालामा  कोभिड-१९ परीक्षण ल्याबबाट भारतबाट एक व्यक्तिमा कोरोना पुष्टि भएको जनाइएकाे छ ।

पोखराको ल्याब पोजेटिभ देखिएकाकाे पुन:परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी रहेकाे प्रतिष्ठानले जनाएकाे छ । पुनःपरीक्षणबाट पुष्टी भएमा नेपालमा काेराेना संक्रमितकाे संख्या ५ पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !