१२ श्रावण २०८१, शनिबार

प्रावधिक कारण देखाउदै स्मार्ट लाइसेन्स छाप्ने प्रिन्टर खरिद बाेलपत्र रद्द

प्रकाशित मिति :  14 December, 2022 5:24 pm


काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्न मास प्रिन्टर खरिद गर्ने बाेलपत्र रद्द गरेको छ।

यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै स्मार्ट कार्ड मास प्रिन्टरको आपूर्ति, डेलिभरी, स्थापना, इन्टिग्रेशन र कमिसनिङ्ग खरिद सम्बन्धी बोलपत्र प्रावधिक कारणले रद्द भएकाे जनाएको छ ।

विभागले २०७९ कात्तिक २८ गते स्मार्ट लाइसेन्स छाप्न मास प्रिन्टर खरिद गर्न बाेलपत्र आह्‍वान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !