६ जेष्ठ २०८१, आइतबार

नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

प्रकाशित मिति :  11 January, 2023 1:00 pm


काठमाडौं । नेपाल टी-२० लिगको उपाधिका लागि आज लुम्बिनी अलस्टार्स र विराटनगर सुपर किङ्स भिड्दैछन् ।

जनकपुरलाई पराजित गर्दै फाइनल पुगेको लुम्बिनी अलस्टार्स र जनकपुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको विराटनगर उपाधीका लागि भिड्न लागेका हुन् ।

फाइनल खेल आज मध्याह्न १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । ।



प्रतिक्रिया दिनुहोस !