१४ बैशाख २०८१, शुक्रबार

एटीसीको निर्देशन पालना नगर्ने तीन पाइटल निलम्बित

प्रकाशित मिति :  23 January, 2023 5:49 pm


काठमाडौं । एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई निर्देशन दिएको छ । ।

एटीसीको निर्देशन पालना नगर्ने तीन जना पाइलटहरु पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई निलम्बन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !