१६ बैशाख २०८१, आइतबार

घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु : किराँती

प्रकाशित मिति :  10 February, 2023 5:01 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले पर्यटन व्यवसायीहरु अहिले रिङको पासोमा रहेको बताएका छन् ।

शुक्रबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले पर्यटन व्यवसायीहरुको समस्या राज्यले नबुझेको जस्तो देखिएको बताएका हुन् ।

उनले भने उनिहरुको पिडा राज्यले नबुझेको, नसुनिदिएको र केही गर्न नसकेको जस्तो यो अन्योलता कसरी भइरहेको छ
किरातीले केही कार्ययोजना तयार पारेर प्रधानमन्त्री समक्ष पेश गरिएको बताए ।

उनले भने ‘अब दश ठाउँमा गएर दश संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नेछु ।’



प्रतिक्रिया दिनुहोस !