४ पुस २०८२, शुक्रबार

सुनको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  14 February, 2023 11:26 am


काठमाडौं । सोमबार स्थिर रहेको छापावाला सुनको मूल्यमा आज मंगलबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर एक लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको विवरण अनुसार आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३ हजार ३०० रुपैयाँ रहेको छ ।

आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार सोमबार १२९५ रुपैयाँमा कारोबार भइको चाँदीको मूल्य स्थिर रहि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !