५ पुस २०८२, शनिबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  3 March, 2023 11:50 am


काठमाडौँ । आज साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यfवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँ घटेर तोलाको एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

शुक्रबार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलाको ५ रुपैयाँ घटेर तोलाको १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !