५ पुस २०८२, शनिबार

तोलामा १६०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  14 March, 2023 11:31 am


काठमाडौँ । आज मंगलबार पनि सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मुल्य तोलाको एक हजार ६०० रुपैयाँ बढेर तोलाको एक लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार २०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य ह्रातै बढेको छ । महासंघको जानकारी अनुसार आज चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको १३०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !