७ बैशाख २०८१, शुक्रबार

सोमबारको राशिफल, कस्तो छ तपाईको आज ?

प्रकाशित मिति :  27 March, 2023 5:56 am


आजको पञ्चाङ्ग

वि.सं. ः २०७९ चैत १३ गते सोमबार

इ.सं. ः २७ मार्च २०२३

सूर्योदयः विहान ०६ः०३ बजे

सूर्यास्तः बेलुका १८ः१८ बजे

तिथिः षष्ठी १९ः५६ सम्म, तत्पश्चात् सप्तमी

पक्षः चैत्र शुक्लपक्ष

नक्षत्रः रोहिणी १७ः५७ सम्म, तत्पश्चात् मृगशिरा

योगः आयुष्मान् २३ः३३ सम्म, तत्पश्चात सौभाग्य

करणः तैतिल १७ः४५ सम्म, तत्पश्चात् गर

चन्द्रराशिः वृष

ऋतुः वसन्त

अयनः उत्तरायण

आजको राशिफल

मेष
अनावश्यक काममा धन खर्च हुने छ । आफन्तबाट साथ सहयोग मिल्ला । बोलीको प्रभाव बढ्नेछ ।

वृष
मनमा नयाँ काम गर्ने सोच आउने छ । शरिरमा फुर्ति आउने छ ।

मिथुन
स्वास्थ्यमा समस्या आउला । तपाईको बोलीको कारण समस्या आउँछ । व्यर्थमा धन खर्च हुने छ ।

कर्कट
रोकिएका काम हुने छ । सन्तान पार्टनर साथिभाई बाट सहयोग मिल्ने छ । धन प्राप्त होला ।

सिंह
सामाजिक काममा ध्यान जानेछ । व्यवसाय बढ्ला । तपाईको दिन शुभ रहने छ ।

कन्या
मान सम्मान मिल्ने छ । धर्म कर्ममा मन जाने छ । पढाईमा रुचि बढ्ने छ ।

तुला
मनमा चिन्ता डर बढ्ने छ । आर्थिक संकट हुने छ । स्वास्थ्यमा समस्या होला ।

वृश्चिक
पार्टनरबाट सुख मिल्ने छ । छोटो यात्रा हुने छ । रोकिएका काम पुरा हुने छन् । व्यापार क्षेत्रबाट विशेष फाइदा रहने छ ।

धनु
विभिन्न समस्याहरु आइलाग्ने छन् । दुख गरे अनुसारको फल मिल्दैन । मनमा भय रहने छ ।

मकर
आँटेको काम रोकिन सक्छ । सन्तानबाट सुख मिल्ने छ । पढाईमा विशेष रुचि रहने छ ।

कुम्भ
मानसिक शान्ति मिल्ने छ । आमा आफन्तबाट साथ सहयोग मिल्नेछ । आजको दिन सुखद् रहने छ ।

मीन
छोटो यात्रा होला । रोकिएको ठाउँबाट पैसा आउन सक्छ । पराक्रम बढ्ने छ ।



प्रतिक्रिया दिनुहोस !