१८ बैशाख २०८१, मंगलबार

वन्यजन्तुको मासुमा पूर्ण प्रतिबन्ध लगाउ : विश्व स्वास्थ्य संगठन

प्रकाशित मिति :  18 April, 2020 7:42 am


एजेन्सी,६ बैशाख।

विश्व स्वास्थ्य संगठनले बन्यजन्तुको मासुमाथी कडाई पूर्वक प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

संगठनका प्रमुख डाक्ट टेड्रान्स एडनान्म गीब्रियेसियसले कोरोना भाइरसलाई ध्यानमा दिदै बन्यजन्तुको मासुको व्यापारमा कडाईपूर्वक प्रतिबन्ध लगाउन सबै देशका सरकारलाई आग्रह गरेका हुन् ।

चीनको वुहानमा रहेको समुन्द्री खानबाट कोरोना भाइरस फैलिएको मानिन्छ । डाक्टर टेड्रान्सले भनेका छन् कि बजारमा जीवित जनावरको बजार सबै मापदण्ड पूर्ण रुपमा लागु भएपछि मात्रै खुलाउन अनुमति दिनुपर्छ ।

संगठनका अनुसार वन्यजन्तु मुख्य खानको रुपमा पाईएपनि स्वाच्छताको अभाव छ । संगठनले कोरोना भारस जनावरबाट नै मानिसमा सरेका हुन सक्ने भन्दै यसबारे थप बुझ्ने प्रयास भईरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !