५ जेष्ठ २०८१, शनिबार

अनेरास्ववियु चक्रवर्ती ल कलेज कमिटीद्धारा माइतीघरमा वृहत् बिरोध प्रदर्शन (फाेटाेफिचर)

प्रकाशित मिति :  28 June, 2023 5:19 pm


काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले तोकेको सिटभन्दा धेरै विद्यार्थी भर्ना गर्न पाइदैन भन्दै अनेरास्ववियु चक्रवर्ती ल कलेज कमिटिद्धारा माइतीघरमा वृहत् बिरोध प्रदर्शन गरेका छन् ।

त्यस्तै, उनीहरुले ७ लाख देखी १० लाख ७० हजार शुल्क बढाउन पाइदैन, बिएएलएलबी र एलएलएमको प्रवेश परिक्षाको फारम शुल्क ४ हजार लिन पाइदैन भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !