२३ बैशाख २०८१, आइतबार

उत्तर कोरियाली नेता किम जोनको स्वास्थ्य गम्भीर खतरामा

प्रकाशित मिति :  21 April, 2020 8:47 am


काठमाडौं, ९ वैशाख ।

उत्तरकोरिका नेता  किम जोन उनको स्वास्थ्य गम्भीर  देखिएको छ । अमेरीकी  अधिकारीहरुले उनको स्वास्थ्य गम्भीर भएको जनाएका हुन् ।

केही समयअघि शल्यक्रिया गरेका उनको स्वास्थ्यको पछिल्लो जानकारी नआएको तर स्वास्थ्यको हिसाबले निकै जोखिम अवस्थामा रहेको सीएनएनले जनाएको छ । उनी अप्रिल १५ गतेको आफ्नो हजुरबुबाको जन्मदिनमा पनि देखिएका छैनन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षाअधिकारीले यस सम्बन्धि खुलेर टिप्पणी गर्न मानेका छैनन् । तर, उत्तरकोरियामा मिडिया स्वतन्त्रता नभएका कारण वास्तविक सूचना भने बाहिर आउन समस्या रहने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !