२० मंसिर २०८२, शनिबार

नेपाली र बंगलादेश भिड्दै

प्रकाशित मिति :  16 July, 2023 8:54 am


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज प्रतिष्पर्धा गर्दैछन् ।

दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

यसअघि बिहीवार भएको पहिलो खेलमा बराबरी खेलेको थियो । खेल ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ मा शुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !