२० बैशाख २०८१, बिहिबार

तीजको अवसरमा एनसेलको सांगीतिक कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  20 September, 2023 8:12 am


काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले हिन्दू महिलाको ठूलो पर्व तीजको अवसरमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ।

म्पनीको १८औं वार्षिकोत्सवको ‘हामी तपाईंकै लागि’ भन्ने थिममा हरितालिका तीज पर्व मनाएको हाे।

एनसेलले सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा एकै पटक तीज कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम स्थलमा स्टल राखेर ग्राहकलाई एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधाहरु दिने व्यवस्थासमेत गरिएको थियो।

एनसेलले विगत १८ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ। । ‘हामी तपाईंकै लागि’ थिम अनुरुप आफ्ना ग्राहकहरुसँग सुमधुर सम्बन्ध बढाउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !