२० बैशाख २०८१, बिहिबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रेक्टरको भूकम्प

प्रकाशित मिति :  4 January, 2024 10:45 am


काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रेक्टरको भूकम्प गएको छ । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !