२४ बैशाख २०८१, सोमबार

यस्ताे देखियाे एक दिने ‘फ्युचर स्मार्ट क्रप्स’ प्रदर्शनी (फोटोफिचर)

प्रकाशित मिति :  11 January, 2024 6:38 pm


संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयोजनामा एक दिने फ्युचर स्मार्ट क्रप्स प्रदर्शनी आयोजना गरिएको छ। रैथाने बाली प्रवद्र्धनको उद्देश्यले काठमाडौँको सोल्टी होटेलको प्रांगनमा प्रदर्शनीको आयोजना गरिएको हो । उपराष्ट्रपति राम सहाय प्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदूराम भूसाल, मन्त्रालयका सचिव, सहसचिव लगायतका अधिकारीहरू, एफएओका उच्च पदस्थ अधिकारीसमेतले प्रदर्शनीको अवलोकन गरेका छन् । प्रदर्शनीमा रैथानै बालीका बिउबिजनदेखि खानासम्म प्रदर्शनीमा राखिएका छन् ।

शब्द/तस्बिरः पुष्प पाल



प्रतिक्रिया दिनुहोस !