५ जेष्ठ २०८१, शनिबार

नामिबिया र नेदरल्याण्ड भिड्दै

प्रकाशित मिति :  29 February, 2024 9:55 am


काठमाडौँ । त्रिदेशीय टि २० सिरिजअन्तर्गत आज नेदरल्याण्ड र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ ।

आज बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा खेल शुरु हुनेछ । जारी सिरिजमा नामिबिया र नेदरल्याण्डले नेपाललाई हराएका छन् ।

टी-२० विश्वकपको तयारीका रुपमा हेरिएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले प्रारम्भिक दुई खेलमा हार भोगेको हो ।



प्रतिक्रिया दिनुहोस !