१८ बैशाख २०८१, मंगलबार

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  15 April, 2024 10:12 am


काठमाडौँ। आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने भएको छ ।

सोमवारको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने भएको छ।

संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रश्तुत हुने ? र समितिमा रहेका विचाराधिन विधेयकहरुको बारेमा छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !