१३ बैशाख २०८१, बिहिबार

सल्यानमा भएकाे दुर्घटनामा २ काे मृत्यु

प्रकाशित मिति :  14 November, 2019 5:21 pm



सल्यान । सल्यानमा जीप दुुुर्घघटना हुुँदा दुईजनाकाेे मृत्यु भएकाे छ । अाठ जना घाईते भएका छन् । त्रिवेणीबाट तुलसीपुर जाँदै गरेकाे रा १ ज ४३२ नम्वरको जीप अनियन्त्रित भई त्रिवेणी गाउँपालीकाको बडागाउँमा दुर्घटना भएको प्रहरीले जानाएकाे छ ।उपचारको क्रममा सल्यान पलावाङकी करिव ६० बर्षिया कृष्णादेवी परियार र सल्यान कै ५९ बर्षिया यगी थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडालेे जानकारी दिए ।

दुर्घटनामा घाईते हुनेहरुमा त्रिवेणीका २८ बर्षिया गाडी चालक सन्दिप परियार,२३ बर्षिया रीता रावत,८ बर्षिया ज्योती रावत, ५५ बर्षिया सावित्रा खत्री,२२ बर्षिया तारा थापा,२३ बर्षिया मोती रावत,तुलसीपुर ५ बस्ने बर्ष २८ का डिला बुढा र २१ बर्षिया राधा बोहोरा छन् ।



प्रतिक्रिया दिनुहोस !