२३ मंसिर २०८२, मंगलबार

कांग्रेस महामन्त्री गगन थापालाई चुनाव लड्न रोल्पाबाट सिफारिस, अन्य काे को परे ?

प्रकाशित मिति :  9 December, 2025 4:53 pm


राेल्पा नेपाली कांग्रेस रोल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

नेपाली कांग्रेस रोल्पाले प्रत्यक्ष उम्मेद्वारका लागि नेपाली कांग्रेस महामन्त्री गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, व्यवसायी डा.मन्दिप सुवेदी, र युवा नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरेको हो ।

फागुन २१ गते प्रतिनिधि सभाको चुनावको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !