११ पुस २०८२, शुक्रबार

तीन सय बढी जेनजी युवा रास्वपामा प्रवेश

प्रकाशित मिति :  26 December, 2025 3:33 pm


काठमाडाैँ । विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरू तथा मुस्लिम समुदायका अगुवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । 

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरेका हुन्।

केही समयअघि जेनजी अगुवाहरू पनि पार्टी प्रवेश गरेका थिए । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस !