नेकपा दाङले प्रत्यक्षतर्फ तीनओटै निर्वाचन क्षेत्रका लागि नाम सिफारिस गर्यो,पूर्वसभामुख महरालाई ‘मानार्थ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी दाङले प्रत्यक्षतर्फ तीनओटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ ।
नेकपाले निर्वाचन क्षेत्र नम्बर १ मा मेटमणि चौधरी, क्षेत्र नम्बर २ मा निर्मल आचार्य र क्षेत्र नम्बर ३ मा धनबहादुर मास्केको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । कृष्णबहादुर महरालाई मानार्थ भनेर सिफारिस गरिएको छ ।
यी हुन् नेकपा दाङले सिफारिस गरेका तीनओटै निर्वाचन क्षेत्रको उम्मेदवार :
क. निर्वाचन क्षेत्र –१
१. मेटमणी चौधरी
२. कुलप्रसाद केसी
३. सुदन प्रसाद खनाल (युवा)
४. अमर कवर
५. दिलिप कुमार सोनी (नवयुवा)
६. दीपा रोका मगर
७ . लुम बहादुर कार्की
८. इन्द्रजित थारु
ख. निर्वाचन क्षेत्र –२
१. निर्मल आचार्य
२. हेमराज शर्मा पोख्रेल
३. कबिराम के.सि. (युवा)
४. खिम बहादुर चौधरी
५. मिना बुढा
६. गिर बहादुर महरा ( नवयुवा)
ग. निर्वाचन क्षेत्र – ३
१. धन बहादुर मास्की
२. मधुकर रिजाल
३. पुनम सेर्पाइली
४. नरेश रेग्मी (युवा)
५. पुष्प ओली (युवा)
६. विरेन्द्र वि.क. (युवा)
७.विप्लव ओली (नवयुवा)
८. गोपाल ओली
९. हरिश गिरि (युवा)
घ. कृष्ण बहादुर महरा जिल्लाबाट सम्मानार्थ सिफारिस








