४ माघ २०८२, आइतबार

नेकपा एमालेबाट प्युठानमा थापा र रोल्पामा घर्ती चुनाव लड्ने टुङ्गो

प्रकाशित मिति :  18 January, 2026 6:58 am


काठमाडौँ । नेकपा एमालेले प्युठान र रोल्पाबाट चुनाव लड्ने प्रतिनिधि सभाको उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

सूर्य थापा र रोल्पाबाट गोकुल घर्ती चुनाव लड्ने पक्का भएको हो ।

प्युठानबाट थापाको नाम जिल्लाबाट एकल सिफारिस भएको थियो ।

थापा २०७९ सालको प्रतिनिधि सभा चुनावमा समेत प्युठान विजयी भएका थिए । प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गते हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !