५ माघ २०८२, सोमबार

दाङ क्षेत्र नम्बर-१ बाट नेकपा (माओवादी)का उम्मेदवार प्रकाश शाही

प्रकाशित मिति :  19 January, 2026 7:30 pm


दाङ । दाङ क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी)ले प्रकाश शाहीलाई उम्मेदवार बनाएको छ ।

अखिल क्रान्तिकारी( हाल अखिल समाजवादी)को पूर्व अध्यक्ष समेत रहेका शाहीलाई नेकपा माओवादीले उम्मेदवारी बनाएको हो ।

नेकपा माओवादीले शिर्ष नेता चुनावमा नगएर युवापंक्तिलाई अगाडि सार्ने निर्णय गरेको छ । शाहीले भाेली उम्मेदवारी दर्ता गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस !