६ माघ २०८२, मंगलबार

काठमाडौँ–१ बाट ‘पठाओ’का सञ्चालक असिममान सिंह बस्न्यातले गराए उम्मेदवारी दर्ता

प्रकाशित मिति :  20 January, 2026 5:04 pm


काठमाडाैँ । काठमाडौँ–१ बाट आगामी निर्वाचनका लागि असिममान सिंह बस्न्यातले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

 मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आवश्यक प्रक्रिया पूरा गर्दै उम्मेदवारी दर्ता गराएका हुन्।

बस्न्यात राइड सेयरिङ एप ‘पठाओ’का सञ्चालकका रूपमा परिचित छन्।



प्रतिक्रिया दिनुहोस !