कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ मा बस्ने
प्रकाशित मिति : 16 February, 2026 12:57 pm
काठमाडाैँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
बैठक आउँदाे शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।








