२१ फाल्गुन २०८२, बिहिबार

दाङ-१ बाट नेकपा (माओवादी) का उम्मेद्वार प्रकाश शाहीले गरे मतदान

प्रकाशित मिति :  5 March, 2026 7:24 am


देउखुरी । दाङ क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी) का उम्मेद्वार प्रकाश शाहीले मतदान गरेका छन् ।

उनले राप्ती गाउँपालिकाको सिरिचौर मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।

उनी प्रतिनिधी सभाका लागि पहिलोपटक उम्मेदवार बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !