प्युठानबाट प्रतिनिधि सभा उम्मेदवार सूर्य थापाले गरे मतदान
प्रकाशित मिति : 5 March, 2026 7:45 am
दाङ । प्युठानबाट प्रतिनिधि सभा उम्मेदवार सूर्य थापाले मतदान गरेका छन् ।
थापाले आफ्नो निर्वाचन क्षेत्र अमरसिंह मावि सौतामारे बुथ नं. ख बाट मतदान गरेका हुन् ।
थापा २०७९ को चुनावमा पनि प्यूठानबाट विजयी भएका थिए । यसपटक पनि थाप चुनावी मैदानमा छन् ।








