२१ फाल्गुन २०८२, बिहिबार

नेकपा एमालेका महासचिव पोखरेलद्धारा मतदान

प्रकाशित मिति :  5 March, 2026 8:25 am


दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मतदान गरेका छन् ।

महासचिव पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका हुन् । पोखरेल दा ङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस !