२२ फाल्गुन २०८२, शुक्रबार

रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेवार सुनिल लम्सालकाे अग्रता

प्रकाशित मिति :  6 March, 2026 10:50 am


रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेवार सुनिल लम्सालले अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार उनले ६६८ मत पाएका छन्, राप्रपाका प्रज्वल बोहोराले १२१ मत, नेपाली कांग्रेसका हीरा बहादुर खत्रीले १०५ मत पाएका छन् ।

नेकपा एमालेका दधिराम न्यौपानेले १०१ मत पाएका छन्। रुपन्देही क्षेत्र नम्बर १ मा ९७ हजार २११ मत खसेको छ।



प्रतिक्रिया दिनुहोस !