२२ फाल्गुन २०८२, शुक्रबार

दाङ क्षेत्र नम्बर ३ मा पनि रास्वपाकाे अग्रता

प्रकाशित मिति :  6 March, 2026 11:35 am


दाङ । दाङ क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार कमल सुवेदीले अग्रता लिएका हुन् ।

९६९ मत गणना भएकोमा सुवेदीले ५०३ मत , नेपाली कांग्रेसका दीपक गिरीले २८४ मत नेकपा एमालेका घनश्याम पाण्डेले १३४ मत नेकपाका धनबादुर मास्कीले ३८, राष्ट्रिय जनमोर्चाका कमल जिसीले २, राप्रपाको दमोदर भण्डारीले ६ मत लिएका छन् ।

दाङ क्षेत्र नम्बर १ मा पनि रास्वपाले अग्रता लिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !