२२ फाल्गुन २०८२, शुक्रबार

प्युठानमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे सुरुवाती अग्रता

प्रकाशित मिति :  6 March, 2026 12:42 pm


काठमाडौँ । प्युठानमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रता लिएको छ ।

प्युठानमा रास्वपाका सुशान्त वैदिक ५०५ मतसहित अग्रता लिएका छन् भने दोस्रोमा नेपाली कांग्रेसका गोविन्द्र पोखरेल छन् ।

उनले ४ सय ६६ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत र राष्टिय जनमोर्चाका तिलक जिसीले १३४ सिट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस !