२२ फाल्गुन २०८२, शुक्रबार

गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता

प्रकाशित मिति :  6 March, 2026 1:11 pm


दाङ । गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी सुरुवाती अग्रता लिएको छ ।

रास्वपाका सागर ढकालले २४५, नेकपा एमालेका प्रदीप ज्ञवालीले १२१, नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०५,

नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बरालले १३० मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !