दाङका तीनओटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता, पछि परे एमाले महासचिव पाेखरेल
प्रकाशित मिति : 6 March, 2026 1:19 pm
दाङ । दाङका तीन ओटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।
दाङ क्षेत्र नम्बर १ मा देवराज पाठक, दाङ क्षेत्र नम्बर २ मा विपिन आचार्य र दाङ क्षेत्र नम्बर ३मा कमल सुवेदीले अग्रता कायम गरेका हुन् ।
दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेल पछि परेका छन् ।








