२२ फाल्गुन २०८२, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीकाे एक सिटमा विजयी र ७० सिटमा अग्रता

प्रकाशित मिति :  6 March, 2026 2:08 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिटमा विजयी र ७० सिटमा अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगकाअनुसार १६५ मध्ये ९२ क्षेत्रमा मतगणना जारी छ भने २ निर्वाचन क्षेत्रको परिणम आइसकेको छ ।

काठमाडौँ क्षेत्र नम्बर १ का रास्वपा र मुस्ताङमा नेपाली कांग्रेस विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !