२२ फाल्गुन २०८२, शुक्रबार

नेपाली कम्युनिस्ट पार्टीकाे ६ सिटमा अग्रता

प्रकाशित मिति :  6 March, 2026 2:30 pm


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले ६ सिटमा अग्रता बढाएको छ ।

निर्वाचन अयाेगकाे तथ्याङ्क अनुसार अहिलेसम्म पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व सल्यानबाट रमेशकुमार मल्ल,कालीकोटबाट महेन्द्रबहादुर शाही, अछाम १ बाट भिमबहादुर रावल, कैलाली २ बाट नन्दबहादुर साउद, कैलाली ३ बाट वीरमान चौधरीले अग्रता कायम गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !